नियम ६८
ऋणपत्रको नामसारी रजिष्टर गर्न इन्कारको सूचना
समितिले कुनै ऋणपत्र रजिष्टर गर्न इन्कार गरेमा त्यसको सूचना नामसारी गरी दिने र लिने दुवै पक्षहरू छेउ पठाउनु पर्छ ।